Versions Compared

Key

  • This line was added.
  • This line was removed.
  • Formatting was changed.

Click the link below to download the PDF.

View file
height
nameProvider - How to Verify an Unverified Punch v2.0_NE.pdf

PDF
400

Info

उद्देश्य: यस मार्गदर्शकले प्रदायकहरूलाई वेब पोर्टल, मोबाइल वेब र मोबाइल एपमार्फत OR PTC DCI मा अप्रमाणित स्थितिमा प्रविष्टि कसरी प्रमाणित गर्ने भन्ने बारेमा मार्गनिर्देशनहरू उपलब्ध गराउँछ। अप्रमाणित स्थितिका प्रविष्टिहरू राज्यका कर्मचारी कार्यकर्ताद्वारा सम्पादन वा सिर्जना गरिएका प्रविष्टिहरू हुन् र प्रदायकले शिफ्टका लागि भुक्तान गर्न प्रमाणित गर्न आवश्यक छ।

प्रतिफल: प्रदायकले OR PTC DCI मा कुनै पनि अप्रमाणित समयका प्रविष्टिहरूलाई राम्रोसँग प्रमाणित गर्नुभएको छ।

Table of Contents

...

  1. बेव ब्राउजर खोल्नुहोस् र dcisoftware.com मा नेभिगेट गर्नुहोस्।
  2. प्रविष्टिहरू (Entries) मा क्लिक गर्नुहोस्।
  3. स्थिति (Status) फिल्टरबाट अप्रमाणित (Unverified) स्थिति चयन गर्नुहोस्।
  4. सबै अप्रमाणित (Unverified) प्रविष्टि हेर्नका लगि खोज्नुहोस् (Search) बटनमा क्लिक गर्नुहोस्।
  5. तपाईंले प्रमाणित गर्न चाहनुभएको प्रविष्टि (Entry) मा क्लिक गर्नुहोस्।
  6. प्रविष्टि सही देखिएमा प्रमाणित गर्नुहोस् (Verify) बटनमा क्लिक गर्नुहोस्।

...

  1. आफ्नो स्मार्ट यन्त्रमा भएको वेब ब्राउजर प्रयोग गरी OR PTC DCI मा लग इन गर्नुहोस् (dcisoftware.com).
  2. माथिल्लो दायाँ कुनामा रहेको मेनु बटनमा ट्याप गर्नुहोस्।
  3. सूचीबाट प्रविष्टिहरू (Entries) को विकल्प चयन गर्नुहोस्।
  4. तपाईंका प्रविष्टिहरू देखिने छन्। तपाईं सबै प्रविष्टि हेर्न र आवश्यक भएको खण्डमा प्रविष्टिहरू प्रमाणित गर्न सक्नुहुन्छ।
  5. तपाईंले समीक्षा गर्न चाहनुभएको विशेष प्रविष्ट चयन गर्नुहोस्।
  6. पन्च प्रमाणित भएको छैन भने, तपाईं प्रविष्ट सही छ भनी सुनिश्चित गर्नका लगि प्रविष्ट समीक्षा गर्न र प्रमाणित गर्नुहोस् बटनमा ट्याप गर्न सक्नुहुन्छ।

...

nameProvider - How to Verify an Unverified Punch v2.0_NE.pdf

Filter by label
showLabelsfalse
max5
spacesORPD
showSpacefalse
sortmodified
reversetrue
typepage
cqllabel = "nepali_provider" and type = "page" and space = "ORPD"
labelskb-how-to-article
Page Properties
hiddentrue

Related issues